Program Schedule

view all
  • Workshop

    Workshop

    One day workshop on financial sustainability of CRW.

  • Workshop

    Workshop

    CRW staff participating workshop.

  • India Visit

    India Visit

    Chairman Mr Jaleshowar Pandey, Managing Director Mr Guman Rana and Board Member Mr Dilip Pratap Khand visiting India for Aloe vera Project of AGECO Nepal (Radio Waling).

  • Aloe Vera Field visit

    Aloe Vera Field visit

    Treasurer Mr Sushil Aryal visiting aloe vera field.

  • Aloe Vera Field visit

    Aloe Vera Field visit

    Secretary Mr Yam Prasad Pandey visiting Aloe Vera field.

  • Aloe Vera Field visit

    Aloe Vera Field visit

    Chairman Mr Jaleshowar Pandey visiting aloe vera field.

  • Ropai

    Ropai

    Program Coordinator of Radio Waling Mr Kamal Khanal with farmers in the field.

  • Eastern Nepal visit

    Eastern Nepal visit

    Integrated Property CRW participating Tax Research Tour to eastern municipalities of Nepal organized by Waling Municipality..

  • Public Hearing Program

    Public Hearing Program

    Live radio broadcasting from Radio Waling - Sarbajanik Sunuwai Program in Waling Municipality.

  • Jodisangaka kura

    Jodisangaka kura

    First jodi for the radio program jodi sangaka kura, Mr and Mrs Dilippratap Khand.

  • Bee Keeping Training

    Bee Keeping Training

    Bee Keeping Training organized by Radio Waling for bee keeping farmers, Dr Jhalakram Aryal, facilitator.

Notice

कार्यक्रम गजल क्याफे

सामुदायिक रेडियो वालिङ ८९.२ मेगाहर्जमा यही मंसिर ३ गते शनिबारबाट प्रत्येक हप्ताको शनिबार राती ९ः१५ देखि १०ः०० बजेसम्म प्रसारण हुँदैछ कार्यक्रम गजल क्याफे । सुन्न र सहभागिता जनाउन नभुल्नुहोला । सहभागिताकलागि तपाईले दोहोरी गजलहरु पठाउन सक्नुहुनेछ । रेडियो वालिङको इमेल मार्फत सहभागिताको लागि हाम्रो इमेल ठेगाना रहेको छ : radiowaling@yahoo.com

read more

News Headline

  • राप्रपा नेपालको बन्दका कारण राजधानी लगायत देशभरको जनजीवन प्रभावित ।।

    वालिङ समाचार ५ जेठ राष्ट्रिय अखण्डता र हिन्दू राष्ट्र घोषणाको मागगर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको बन्द दिउसो बाट खुलेको छ । बन्द फिर्तासँगै जनजीवन सामान्य बन्दै गएको छ ।

    read more
  • सिरहाका आगलागी पीडितलाई सहयोग गर्न स्याङ्जामा अभियान ।।

    वालिङ समाचार ५ जेठ सिराहा जिल्लाको औरही गाविसमा भएको आगलागीबाट पीडित बनेकालाई राहत सहयोग गर्न स्याङ्जा जिल्लामा अभियान सुरु भएको छ । बोलबम समिति वालिङका अध्यक्ष दीपेन्द तिवारीको नेतृत्वमा आगलागी पीडितलाई राहत प्रदान गर्न रकम संकलन गर्ने काम थालिएको हो ।

    read more
  • आन्दोलन फिर्ता लिएर पशुस्वास्थ्य प्राविधिकहरु काममा फर्किए ।।

    वालिङ समाचार सरकारले आफ्ना मागको सुनुवाई नगरेको भन्दै झण्डै तीन हप्तादेखि आन्दोलनमा उत्रिएका भेटेनरी सेवामा आबद्ध प्राविधिकहरु आजबाट काममा फर्केका छन् ।

    read more
  • पुलको निर्माण हुदै ।।

    वालिङ समाचार पश्चिमाञ्चल सडक डिभिजन कार्यालय क्षेत्र नम्बर २ पोखराले, कास्की र स्याङजामा गरि ३ वटा मोटरेवल पुल निर्माणका लागि टेन्डर प्रकृया सुरु गरेको छ । कार्यालयले कास्की मिलनचोक देखि पुरुन्चौर जोड्न सेती नदीमा ८ करोड, घुल्रेबजार देखी थुम्सीकोट ज

    read more
  • पाराभेटेरीनरीयनहरुको आन्दोलन आजपनि जारी ।।

    वालिङ समाचार जेठ ४ सरकारसमक्ष सात सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका भेटेनरी सेवामा आबद्ध प्राविधिकहरुले आज दिउसो ४ बजेसम्मको काम रोकेका छन् । झण्डै एकसातादेखि चरणबद्ध आन्दोलन गर्दै आएका प्राविधिकहरुहरुले स्याङजामा जिल्ला पशुसेवा कार्यालय सहित १५ ओटा पशुसेवा केन्द्र तथा उपकेन्द्रमा आज ४ बजेसम्म काम नगरेका हुन् ।

    read more
  • दुई हप्तामा ३६ चालक कारवाहीमा

    वालिङ समाचार जेठ ४ सिद्र्धाथ राजमार्गमा मापसे अथार्त मादक पदार्थ सेवन परिक्षण कार्यलाई प्रहरीले तिव्र पारे पछि दुई हप्ता भित्रै ३६ जना चालकहरु कारवाहीमा परेकाछन् । गत वैसाख २२ गतेवाट व्रेथलाईजर मार्फत चालकहरुको परिक्षण गर्न शुरु गरेको वडा प्रहरी कार्यालय वालिङले प्रत्येक दिन साँझमा चालकहरुके परिक्षण गर्दै आएको छ ।

    read more
  • विश्वभर मुटुरोग र हृदयघातको खतरा बढ्दै

    वालिङ समाचार जेठ ४ विश्व स्वास्थ्य संगठनले विश्वभरका मानिसमा मुटुरोग, हृदयघात तथा क्यान्सर जस्ता रोगको खतरा बढ्दै गएको जनाएको छ । विश्वभरका देशबाट संकलन गरिएको तथ्यांकका आधारमा संगठनले तयार पारेको प्रतिवेदनमा मानिसमा उच्च रक्तचाप र मोटोपनाको समस्या पनि खतरनाक रुपमा बढिरहेको उल्लेख छ ।

    read more
  • राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनद्धारा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना ।।

    वालिङ समाचार जेठ ४ विभिन्न मागहरु राखि तेस्रो चरणको आन्दोलन घोषणा गरेको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आज जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएको छ ।

    read more
  • राष्ट्रपति रनिङ शिल्डको उपाधि सगरमाथालाई ।।

    वालिङ समाचार जेठ ४ स्याङ्जा सदरमुकामस्थित खेलमैदानमा सञ्चालित तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सगरमाथा आवासीय माविले हात पारेको छ । एथलेटिक्स र भलिबलका बिभिन्न बिधामा भएका खेलमा बिहीबार सगरमाथाले पाचँ स्वर्ण, चार रजत र एक कास्य पदक हात पार्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

    read more
  • चापाकोट टार सिंचाई योजना मर्मत कठिनाइ ।।

    चापाकोट टार सिंचाई योजना मर्मत कठिनाइ ।। वालिङ समाचार, वैशाख ९ स्याङ्जा , स्याङ्जाको मल्याङ्कोटदेखि चापाकोट जोड्ने चापाकोट सुन्तलीटार सिंचाई योजना रकम अभावको कारण मर्मत हुन नसक्दा किसानहरु मर्कामा परेका छन् । मर्मत तथा सरसफाइका लागि भनेर सरकारले वार्षिक पा“चदेखि १० लाख रुपैया“ छुट्टयाउने गरेको भए पनि उक्त रकम अपुग हुने सिंचाई योजनाका अध्यक्ष तीर्थराज बरालले गुनासो गर्नुभयो ।

    read more

Photo Gallery

Videos

मौरी पालन तालिम

view all

Complaints and Suggestion